लगानी बोर्ड र उद्योग वाणिज्य महासंघबीच एमओयुमा हस्ताक्षर

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी विस्तृत सम्झौतापत्र (एमओयु)मा हस्ताक्षर भएको छ। आइतबार बोर्ड र महासंघबीच एमओयुमा हस्ताक्षर भएको हो। अर्थमन्त्रीलाई साथमा राखेर बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील...

सम्बन्धित सामग्री

एफएनसीसीआई र लगानी बोर्ड सहकार्य गर्न सहमत, आज समझदारीपत्रमा हस्ताक्षर हुने

आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरे ।सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी […]

लगानी जुटाउन लगानी बोर्ड र महासंघबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच स्वदेशी पुँजी जुटाउन तथा विदेशी लगानी भित्र्याउन सहकार्य गर्ने समझदारी भएको छ । आपसी सहकार्यका माध्यमबाट आन्तरिक र बाह्य लगानी जुटाउन गरिएको समझदारीपत्रमा आइतबार...

एफएनसीसीआई र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र लगानी बोर्ड नेपाल बीच आइतबार काठमाडौंमा एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता, लगानी प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  आपसी सहकार्यको माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।  अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिअनुसार अब...

नेपालमा विदेशी लगानी भित्र्याउन बोर्ड र एफएनसिसिआईबीच सहकार्य हुने

नेपालमा विदेशी लगानी आकर्षित गर्न लगानी बोर्ड र उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)बीच समझदारी हुने भएको छ । बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले एकअर्कासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा भट्टले लगानी आकर्षित गर्न नीतिगत सुधारका सम्वन्धमा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए ।