आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए । उनले आज सूचना […]

सम्बन्धित सामग्री

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गतेको नरोकिने बताए । उनले आज सूचना जारी गर्दै […] The post आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक, निमावि र मावि जस्तै निराशाजनक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आज प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा मध्यरातमा सूचना निकालेर स्थगित

काठमाडौं : मंगलबार (आज)देखि सुरु हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित भएका हुन्। सोमबार मध्यराति सूचना प्रकाशित गर्दै परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ।पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा तोकिएको थियो।‘विज्ञान तथा प्रविधि संकार्यतर्फ १२ गतेदेखि सञ्चालन हुने स्नातक तह र १३ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सत

दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा सुरु

काठमाडौं :  कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि  सुरु भएको छ।  परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा आजदेखि सञ्चालन गरिएको जोशीको भनाइ छ। कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा  सुरु भएको हो।  परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन्।

स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न टीयूको नोटिस

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। ‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन…

स्‍नातक र स्‍नाकोत्तर तहको परीक्षाको आवेदन भर्ने कार्य स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कोभिड-१९ को संक्रमण बढेको कारण स्‍नातक तह प्रथम बर्ष र स्‍नातकोत्तर दोस्रो बर्षको परीक्षाको आवेदन भर्ने कार्य स्थगित गरेको छ। आज त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै परीक्षाको आवेदनसँगै रजिष्ट्रेसन दर्ता गर्ने कार्य समेत स्थगित गरेको सूचनामा उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

वैशाख १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मंगलवारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।  परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको जानकारी दिए ।  ‘केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ’, उनले भने, ‘यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हौँ ।’ उनले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताए । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी,  शिक्षा र विज्ञान संकायका केही विषय मात्र बाँकी  थिए ।  यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो । यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मंसिसरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।   कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । रासस

सुदूरपश्चिमाञ्चल विश्वविद्यालका परीक्षा स्थगन

बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ । कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन ...

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा ८ को परीक्षा १९ गतेदेखि

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले आज सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानकारी दिएको हो । अन्य कक्षाको परीक्षा भने बैशाख ९ गतेबाट संचालन हुने उल्लेख गरिएको छ । सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर परीक्षा गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबोल महतले रातोपाट

स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको परीक्षा माघ १९ गतेबाट सञ्चालन गर्ने भएको छ।विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, पूरा, आंशिक र मौका समेतका साथै पाँच वर्षे वि.एलएलबि, पाँचौ वर्षका पूरा तथा आंशिक परीक्षार्थीहरूको परीक्षा २०७७ माघ १८ गतेदेखी सञ्च