तीन सातादेखि उठेन फोहोर

चन्द्रपुर नगरपालिकाले कोभिड–१९ को बाहना देखाएर फोहोर उठाउन छाडेपछि यहाँका मुख्य चोकहरू दुर्गन्धित हुन थालेका छन् । झन्डै तीन सातादेखि नगरपालिकाले फोहोर उठाएको छैन ।

सम्बन्धित सामग्री

इन्धनको रकम नदिएपछि उठेन पोखराको फोहोर

पोखरा – पोखरा महानगरपालिकाको सडकमा फोहोर थुप्रिन थालेको छ। शुक्रबारदेखि महानगरको बजार क्षेत्रमा फोहोर उठिरहेको छैन। चोक चोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलन थालेको छ। पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुदैं आइरहेको छ। ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको […]

उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि

एक सातादेखि उठेन शीतलनिवास, प्रम कार्यालय र सिंहदरबारको फोहोर

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग वार्ता गर्न चाहेको छैन । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारमा एक सातादेखि फोहोर नउठ्दा सरकारले कुनै पहल गरेको छैन । मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अरूसँग वार्ता गर्न नचाहेपछि सरकारले मेयर साहलाई वास्ता गरेको छैन । शहरी विकासमन्त्री सीता गुरुङले […]

एक सातादेखि उठेन उपत्यकाको फोहोर

बर्खाको कारण बाटो बिग्रिँदा लामो समय सिसडोल पुग्न नसकेको फोहोर फेरि एकपटक घर, सडकमा थुप्रिएका छन् । पहिले बाटोको कारण उठ्न नसकेको फोहोर अहिले चाडपर्वका कारण उठ्न नसकेको काठमाडौं महानगरपालिकाले बताएको...

ल्याण्डफिल्ड साइटका स्थानीयको अवरोधले सातादेखि बुटवलमा फोहोर उठेन

रुपन्देही । बुटवल उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइट बुटवल–११ स्थित हात्तीसुँड र विनापाते क्षेत्रका स्थानीयले विरोध गरेपछि एकसातादेखि उपमहानगरभित्रबाट फोहोर उठ्न सकेको छैन । बस्ती छेउलाई डम्पिङ साइड बनाएर दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध गरपछि उपहानगरलाई फोहोर बिसर्जन गर्न समस्या भएको हो । बजार क्षेत्रबाट ल्याइएको फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत […]

बुटवलमा एक सातादेखि फोहोर उठेन

बुटवल : सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌।न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।’उनी झैँ बुटवलको मुख्य बजारमा फलफूल व्यापार गर्दै आएकी गीता गैरे फोहोर नउठ्दा ग्राहक पनि आउन छाडेको बताउँछिन्। ‘फोहोरको थुप्रो देखेपछि मानिसहरू नाक थुन्दै परपरबाट जान्छन्, आउने ग्राहक पनि फोहोरकै कारण पसलका पस्दैनन्। यसरी सडकमा फोहोर

राजधानीको फोहोर एक सातादेखि उठेन, ल्यान्डफिल साइट निर्माण १८ वर्षदेखि अलपत्र

संघीय राजधानी काठमाडौंका घर, सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसअघिजस्तो विवाद भएर होइन, नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोरको पहाडमाथि गाडी गुड्न नसकेकाले उपत्यकाका दुई महानगरसहित नगरपालिकाहरूले फोहोर उठाउन छाडेका हुन् । फोहोरको डंगुरमाथि बाटो बनाउन अझै १५ दिन लाग्ने नगरपालिकाहरूले बताएका छन् ।

सातादेखि फोहोर उठेन

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या हुन थालेको छ । झन्डै एक सातादेखि नयाँ बानेश्वर, शखंमूल, बत्तीसपुतलीलगायत मुख्य चोकहरुमा थुप्रिएको फोहोर उठ्न सकेको छैन ।

फोहोर उठेन दुर्गन्ध फैलियो

उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ ।