काठमाडाैँ महानगरले भत्कायाे धाेबीखाेला किनार क्षेत्रका संरचना

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ। बुधबार काठमाडौँ महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो। महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो। महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ। […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले अबैध संरचना हटाउँदै

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । वीरगञ्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार गरे पनि अटेर गरेकाले भत्काएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी […]

फुटपाथ अवरोध गर्ने संरचना महानगरले भत्कायो

काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो । सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको...

विराटनगर महानगरले हटाउन थाल्यो नक्सा पास नगरी निर्माण गरिएका संरचना

मोरङ – विराटनगर महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण भएका भवन तथा संरचना भत्काउन थालेको छ। महानगरले कोसी अस्पतालअगाडि नक्सा पास नगरी निर्माण गरिएका संरचना हटाउने क्रममा भौतिक संरचना भत्काएको हो। महानगर प्रमुख नागेश कोइरालाले महानगरले पटक–पटक नक्सा पास गर्न सूचना जारी गर्दासमेत अटेर गरेपछि अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन थालिएको जानकारी दिए। कोसी अस्पतालले […]

पोखरा महानगरले अनाधिकृत संरचना हटाउँदै

काठमाडौं । पोखरा महानगरपालिकाले अनाधिकृत रुपमा बनाएका संरचना हटाउन सुरु गरेकाे छ । महानगरले कानून मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो । महानगरले ४ र ९ नम्बर वडा कार्यालय क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन ७ दिने सूचना निकालेको छ । तोकिएको समयभित्र संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानून बमोजिम […]

महानगरले कोटेश्वरको अनधिकृत संरचना हटाइदैं

काठमाडौं । काठमाडौं महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । पटक पटक माइकिङ गर्दै संरचना हटाउन आग्रह गरे पनि महानगरको सूचनाको वेवस्था गरे पछि अहिले सो क्षेत्रमा रहेका फुटपाथ हटाउन सुरु गरिको छ । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

पाशुपत क्षेत्रका अव्यवस्थित संरचना शनिबारदेखि महानगरले हटाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ।वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे। पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिनु परेको उनकाे भनाइ थियो।महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको सङ्

डोजरले भत्काएको संरचना सामग्री महानगरले नै हटाउने

काठमाडौं : अवैध रूपमा बनाएका संरचनामा डोजर लगाई भत्काएको संरचना महानगर आफैँले हटाउने भएको छ।  महानगरले भत्काएको  सामग्री घर धनीले नहटाइ अलपत्र पारेसँगै आफैँले हटाउन लागेको महानगरपालिकाले जनाएको छ।पहिलो चरणमा घरधनी आफैँलाई हटाउन निर्देशन दिएका छौँ। महानगरका चर स्थानबाट माइकिङ गरिरहेको छ। पहिलो जिम्मेवारी घरधनीको हो यदि त्यति गर्दा पनि नहटाए महानगरले भत्काउने नगर प्रहरी राजु नाथ पाण्डेले जानकारी दिए। यसअघि भत्काएको संरचना घरधनी आफैँले हटाउने भनिएको थियो। भत्काएको एक हप्तासम्म पनि अल

काठमाडौँ महानगरले दुई दिनमा भत्कायो १०० बढी अवैध संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको हो। सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र […]

काठमाडौँ महानगरले हटायो कोटेश्वरमा रहेका अनधिकृत संरचना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो । त्यस्तै महानगरले होडिङ बोर्डहरू समेत हटाएको छ । संरचना हटाउँदा विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।  यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत […]

काठमाण्डौ मलको अनधिकृत संरचना महानगरले डोजर लगाएर हटायो

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको काठमाण्डौ मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो । यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङकाे लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।