पोखरा महानगरले अनाधिकृत संरचना हटाउँदै

काठमाडौं । पोखरा महानगरपालिकाले अनाधिकृत रुपमा बनाएका संरचना हटाउन सुरु गरेकाे छ । महानगरले कानून मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो । महानगरले ४ र ९ नम्बर वडा कार्यालय क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन ७ दिने सूचना निकालेको छ । तोकिएको समयभित्र संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानून बमोजिम […]