विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल […]

सम्बन्धित सामग्री

इतिहास बनाएको ‘रक्की’ मोरक्को, जसले पाइरहेको छ सबैको माया

२५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप  फुटबल अफ्रिकी टिम मोरक्को इतिहास निर्माता बनेको छ । यसअघि अफ्रिकाका तीन टिम विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए तर कुनै पनि टिम त्यो भन्दा अगाडि बढ्न सकेनन् । क्यामरुन (१९९०) , सेनेगल (२००२) र घाना (२०१०) क्वाटरफाइनलबाटै बाहिरिएका थिए । तर यसपटक अवस्था फरक रह्यो । मोरक्कोले अल थुमामा […]

उरुग्वेसँग २०१० मा भोगेको हारको बदला लिने दाउमा घाना

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा घानाले उरुग्वेको सामना गर्दैछ । घाना र उरुग्वेबीचको खेल अल जानोब स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ । यस समूहबाट पोर्चुगल नकआउटमा पुगिसकेका कारण केवल एक स्थानका लागि तीन टिम प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलविरु...

उरुग्वेसँग २०१० मा भोगेको हारको बदला लिने दाउमा घाना

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा घानाले उरुग्वेको सामना गर्दैछ । घाना र उरुग्वेबीचको खेल अल जानोब स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ । यस समूहबाट पोर्चुगल नकआउटमा पुगिसकेका कारण केवल एक स्थानका लागि तीन टिम प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलविरु...

फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल आज

१६ मंसिर, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल […]

विश्वकप फुटबलमा आज पनि चार खेल

विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि समूह चरणका चार खेल हुँदैछन्। समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेलहुन लागेको हो।समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ। अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ।पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ। घाना ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसह

दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका […]

विश्वकप फुटबल: दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।...

विश्वकप फुटबल : पोर्चुगललाई घानाको डर

विश्वकप फुटबलमा पोर्चुगलले आज आफ्नो पहिलो खेल खेल्दै छ।विश्वकपमा घानाविरुद्धको खेलबाट पोर्चुगलले विश्वकप अभियान शुरु गर्न लागेको हो। समूह एच अन्तर्गत बिहीबार राति ९ बजेर ४५ मिनेटमा हुने खेलमा पोर्चुगलका लागि रोनाल्डो नै आकर्षणको केन्द्रमा रहनेछन्।पछिल्लो समय निरन्तर विवादमा पर्दै आएका रोनाल्डोका लागि विश्वकपमा त्यसको असर नपरेको देखाउनुपर्ने चुनौती छ। घाना पनि पोर्चुगलसँग विश्वकपमा नै भएको दोस्रो भेटमा अघिल्लो हारको बदला लिँदै सनसनीपूर्ण जितको इतिहास रच्न चाहन्छ। फिफा वरीयतामा

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना