२५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अफ्रिकी टिम मोरक्को इतिहास निर्माता बनेको छ । यसअघि अफ्रिकाका तीन टिम विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए तर कुनै पनि टिम त्यो भन्दा अगाडि बढ्न सकेनन् । क्यामरुन (१९९०) , सेनेगल (२००२) र घाना (२०१०) क्वाटरफाइनलबाटै बाहिरिएका थिए । तर यसपटक अवस्था फरक रह्यो । मोरक्कोले अल थुमामा […]