महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला -जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष […]

सम्बन्धित सामग्री

तिला गाउँपालिका : विकटताभित्र समृद्धि खोज्दै

आठवटा स्थानीय तह रहेको जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटताभित्र समृद्धिको यात्रा गर्ने निर्णय गरेको छ।...

बस्तीस्तरको मागअनुसार योजना बनाउँदै तिला गाउँपालिका

जुम्लाको तिला गाउँपालिकाले बस्तीस्तरका मागअनुसार योजना बनाउने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा बस्तीस्तरबाट छनौट भएर आएका योजनामा बजेट विनियोजन गर्ने भएको हो।  कर्णाली फाउण्डेसन, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र...

तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा

जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।...

सीपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने प्रयासमा तिला गाउँपालिका

जुम्ला : जुम्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिकाका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइ-कटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप…

जुम्लाको तिला नदीमा अटोरिक्सा खस्दा दुई जनाको मृत्यु

जुम्ला : जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क १ स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको…

जुम्लाको तिला गाउँपालिकामा माओवादी विजयी

जुम्लाको तिला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपप्रमुखमा गोरीकला बुढा विजयी भएका छन् । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनी  एक...

जुम्लाकाे तिला गाउँपालिका १ मा सुक्खा पहिराे खस्दा यातायात प्रभावित

जुम्ला – जुम्लाको तिला गाउँपालिका १ मा सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग भएर चल्ने यातायात प्रभावित भएका छन् ।  आज शुक्रवार दिउँसाे ठूलै पहिरो खसेर सडक पुरिएपछि यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दिउँसो खसेको केही पहिरो पन्छाएपछि झन्डै पाँच घण्टा ठप्प रहेको राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी गाडी चले पनि आलोपालो गर्नुपर्दा अहिले पनि त्यस क्षेत्रमा गाडीको लामो लाइन छ ।  जुम्ला सदरमुकाम खलङ्गादेखि नाग्म कालीकोट हुँदै सुर्खेत जाने यातायात र सुर्खेत, ने...

विपद्‍बाट जोगाउने टिम तयार बनाउँदै तिला गाउँपालिका

जुम्ला– पछिल्लो समयमा विपद्‍बाट जोगिनको लागि तिला गाउँपालिकाले समुदाय स्तरमै विपद् प्रतिकार्य सम्बन्धी टिम तयार गर्न थालेको छ । युएस आईडीको आर्थिक सहयोग, मोर्सिकोर नेपालको समन्वय तथा किर्डाक नेपालको साझेदारीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धी चार दिने तालिममार्फत वडा र पालिका स्तरमा विपद्को सामना गर्न टिम तयारी पार्न थालिएको हो । समुदायका व्यक्तिलाई विपद् […]

युवालाई रोजगारी दिने अभियानमा तिला गाउँपालिका

जुम्ला : तिला गाउँपालिकाले बेरोजगार युवालाई रोजगारी दिने अभियान थालेको छ।बेरोजगारीका कारण निराश बनेको युवा शक्तिलाई रोजगारी दिनकै लागि सहुलियत कर्जा सहजीकरण गर्न युवालाई उद्यमशीलता तथा वित्त साक्षरता तालिम दिएको छ।गाउँपालिकाले युवालाई उद्यमी बनाउन सातदिने उद्यमशीलता तालिम दिएको छ। तालिममा गाउँपालिकाका १-९ वडाका १ सय ६८ जना युवा सहभागी भए।गाउँपालिकाले युवासँग अध्यक्ष रोजगार कार्यक्रममार्फत पालिकाको आर्थिक विकास गर्न तालिम सञ्चालन गरेको हो।पालिकाले दक्ष उद्यमी उत्पादन

जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी, ५५ मध्ये ३० घर जलेर नष्ट

तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी हुँदा ५५ मध्ये ३० घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० घर जलेर नष्ट भएको बताएको छ ।  डिएसपी माधवप्रसाद काफ्लेका...