पर्वत : लाटोकोसेरो तथा हुचिल राति डरलाग्ने खालको आवाज निकाल्ने चरा हुन्। लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि। सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन्।समुद्र सतहका तल्ला तटीय क्षेत्रदेखि हिमाली भूभागसम्म विभिन्न प्रजातिमा पाइने लाटोकोसेरोका विभिन्न प्रकारका आनीबानी आफैँमा अनौठा हुन्छन्। संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ। जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति ल
काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ । यसरी सहकार्य गर्नेमा नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी रहेका छन् । स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेश्नलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनावी अभियान […]
नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्।
पर्यावरण सन्तुलनमा योगदान पुर्याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ।
लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ आउँदो शुक्रबारदेखि दोलखाको जिरीमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदैछ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवका अबसर पारेर युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाले दुई दिन उत्सव मनाउन लागेका हुन्। किसानका साथी लाटोकोसेरो संरक्षण गरी पर्यावर सन्तुलनमा टेवा पुर्याउन उत्सव गर्न लागिएको जनाइएको छ। मुसा नियन्त्रण…
लाटोकोसेरोको दृष्टि अत्यन्तै तीक्ष्ण हुन्छ । कुनै वस्तु नदेखेको अवस्थामा मात्र लाटोकोसेरोले आफ्नो आँखा बन्द राख्छ । बाज प्रजाति र चील प्रजातिका चरापछि सबैभन्दा तीव्र गतिमा उड्न सक्ने चरा लाटोकोसेरो नै हो ।