रहस्यमयी पक्षी लाटोकोसेरो : फनक्कै घुम्ने टाउको, डरलाग्दो आवाज

पर्वत : लाटोकोसेरो तथा हुचिल राति डरलाग्ने खालको आवाज निकाल्ने चरा हुन्। लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि। सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन्।समुद्र सतहका तल्ला तटीय क्षेत्रदेखि हिमाली भूभागसम्म विभिन्न प्रजातिमा पाइने लाटोकोसेरोका विभिन्न प्रकारका आनीबानी आफैँमा अनौठा हुन्छन्। संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ। जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति ल

सम्बन्धित सामग्री

फेरिनुपर्ने भाष्य फेर्नै बाँकी छन्

एउटा चिनियाँ पूराकथा– एक लाटोकोसेरो पश्चिम दिशातिर उड्न पखेटा फट्फटाइरहेको थियो । यो देखेर नजिकैको रूखमा बसिरहेको कोइलीले उसलाई सोध्यो, ‘बडा निराश र दुःखी देखिन्छौ त मित्र, कता जान लागेको ?’ कसैले पनि आफ्नो आवाज मन नपराएर अति दुःखित भएको लाटोकोसेरोले भन्यो, ‘के गर्नु, आफ्नो त खप्परै खराब । मैले गाएको कसैले मन पराउँदैनन् । अब म यहाँ बस्न चाहन्न । पश्चिम दिशातिर लाग्छु ।’ कोइलीले भन्यो, ‘तिमी जता गए पनि कुरा उही हो । तिमीलाई त्यहाँ पनि मन पराउने को होला र ? तिम्रो स्वर बदलिने होइन क्यारे ।’ प्रकृति र प्रवृत्ति फेर्न धेरै कठिन कुरा हो । लाटोकोसेरोले कोइलीको जस्तो सुमधुर कण्ठ बनाएर पूरै जङ्गललाई आल्हादित बनाउन सक्तैन । त्यसैले ऊ जुन दिशा गए पनि केही अन्तर आउनेवाला छैन । होे यस्तै, नेपालका सबैजसो राजनीतिक दलहरू आन्तरिक किचलोमा फसेका छन् । जो आन्तरिक किचलोको भुमरीमा फस्छ, त्यसले बाहिर हेर्न सक्तैन । उसको दृष्टि गुम्छ । नेपालका जीवित पार्टीहरूमध्येको जेठो र प्रजातन्त्रको पृष्ठपोषण गरिआएको नेपाली काँग्रेस वैैधानिक विवादमै रुमल्लिइरहेको छ । काँग्रेसभित्र आन्तरिक लोकतन्त्रको

घाइते लाटोकोसेरो र हुचीलको उद्दार कसरी गर्ने? :: Pahilopost.com

राजु आचार्य - ठूला-ठूला आँखा, कुनै पुरै काला अनि कुनै राता घेरा भएका। टाउको घुमाएर अनौठो आवाज निकाल्दा डरलाग्दो सुनिन्छ। कसैले भूत-प्रेत समेत भन्छन्। सानालाई लाटोकोसेरो भनिन्छ भने ठूलालाई हुचील, हाप्सिलो आदि। सुन्दा डर लागे पनि यी साह्रै उपयोगी चरा हुन्। मुसा खाएर हामीलाई सहयोग गर्ने यिनीहरूलाई किसानको साथी