जलजला गाउँपालिका-५ लोप्रेमा ११ औं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव भएको छ । लाटोकोसेरो तथा हुचिलको चोरीपैठारी बढेको पाइएपछि गाउँ सहरमा संरक्षण सन्देशका लागि विगत ११ वर्षदेखि उत्सव हुँदै आएको छ । नेपालमा २३ प्रजातिका हुचिल तथा लाटोकोसेरो पाइन्छन् । जिउँदै समाएर बिकी गर्ने र मार्नेसमेत गरेको पाइएको संरक्षणविद् बताउँछन् ।
पर्वत : लाटोकोसेरो तथा हुचिल राति डरलाग्ने खालको आवाज निकाल्ने चरा हुन्। लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि। सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन्।समुद्र सतहका तल्ला तटीय क्षेत्रदेखि हिमाली भूभागसम्म विभिन्न प्रजातिमा पाइने लाटोकोसेरोका विभिन्न प्रकारका आनीबानी आफैँमा अनौठा हुन्छन्। संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ। जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति ल
९ पुस, पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटो कोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो । प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिने भएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न […]
चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण नेटवर्क कैलालीको संयुक्त आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो।...
चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण नेटवर्क कैलालीको संयुक्त आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो।...
कैलाली । मुलुकबाट लोप हुँदै गइरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणको निम्ति सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव २०७९’ हुने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ४ घोडाघोडी वर्ड सेन्चुरी क्षेत्र रहेको माघी गाउँमा माघ २० र २१ गते लाटोकोसेरो तथा हुचिल महोत्सव हुने भएको हो । आज धनगढीमा पत्रकार सम्मेलनको […]