२ भदौ, काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकबारे सर्वदलीय बैठकमा छलफल गर्न माग गरेको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् । राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै उनले भने, ‘अहिलेको अहिल्यै पारित […]