सुरक्षा पन्त अभिनित फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु भएको छ। फिल्म टिमले शुभ मुहर्त गर्दै आजबाट फिल्मको सुटिङ सुरु गरेको हो। २५ दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन चितवनबाट सुरु गरिएको यस फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए। 'आजबाट फिल्मको छायाङ्कन सुरु भएको छ। छायाङ्कनका लागि हामीले…