चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु

काठमाडौँ– चलचित्र ‘सरी मम’ को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको हो । क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कनमा अभिनेत्री सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुहूर्त सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए […]

सम्बन्धित सामग्री

'सतीदेवी' को छायाङ्कन सुरु

काठमाडौं : अभिनेत्री मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो। काठमाडौंसँगै लमजुङमा फिल्मको छायाङ्कन गरिनेछ। निर्देशक लक्ष्मण सुवेदीले फिल्मको छायाङ्कन सुरु भएको फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मण…

भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन सुरु

काठमाडाैं । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो । “उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भन्नुभयो । यही चलचित्रको […]

फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु

काठमाडौं : विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो। यी तिनै कलाकारहरुको यो डेब्यू फिल्म हो। अथर्व कलाकार सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन्। त्यसैगरि, एभलिना टिकटकमा चर्चित…

चलचित्र ‘आँखा’को छायाङ्कन सुरु

काठमाडौं । निशा अभिकारीद्वारा अभिनित नेपाली चलचित्र ‘आँखा’को छायाङ्कन सुरु भएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरबाट चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रको निर्देशक जोन योञ्जनले गर्ने छन् । जोनले निर्देशन गर्न लागेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘१२ सत्ताईस’ र ‘म राजेश हमाल’ निर्देशन गरिसकेका छन् । ‘आँखा’ चलचित्रमा आलोक शुक्लाको […]

लण्डनबाट ‘हनी बनी’ को छायाङ्कन सुरु

फिल्म ‘हनी बनी’ को छायाङ्कन सुरु भएको छ । लण्डनबाट फिल्मको छायांकन सुरु भएको हो । निर्देशक दिवाकर भट्टराईले फिल्म मुहूर्तको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै फिल्मको छायाङ्कन सुरु भएको जानकारी दिएका छन् ।भारतीय कलाकार अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, सलोन बस्नेत, अजुनजंग शाहीलगायत कलाकारको  मुख्य अभिनय रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । तोमारको यो नेपालीमा डेब्यु फिल्म हो । केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु भित्र्याएको थिय

फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु

काठमाडौं : फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु भएको छ। बिहीवार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ। क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए। विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरीता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान…

जीवनको फिल्म ‘तिमी कसको ?’ को छायाङ्कन सुरु

जीवन श्रेष्ठको निर्देशन रहने फिल्म ‘तिमी कसको ?’ को छायाङ्कन सुरु भएको छ । फिल्मको बुधबारदेखि तेह्रथुमबाट छायाङ्कन सुरु भएको हो ।  पाल्म फिल्मस्को ब्यानरमा हर्षिका इन्टरटेनमेन्टको सहकार्यमा  निर्माण हुने फिल्मको छायाङ्कन अगाडि शुभ मुहूर्त समेत गरिएको थियो ।तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फिल्मको छायाङ्कन तेह्रथुममा गर्न लागिएको निर्देशक श्रेष्ठले बताए । फिल्म निर्देशक श्रेष्ठले नै निर्माण गर्न लागेका हुन् । प्रदीप गिरी, हर्षिका श्रेष्ठ, अर्जुन थापा, टेकेन्द्र न्

वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करणको छायाङ्कन सुरु, चर्चामा देशी प्रोफेसर

केही समयअघि चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने घोषणा भएको थियो। सोही ‘मनी हाइस्ट’को को हिन्दी संस्करण ‘थ्री मंकिज’ को छायाङ्कन सुरु भएको छ। बलिउड अभिनेता अर्जुन रामपालले वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्। रामपालले यस फिल्मको छायाङ्कन सुरु भएको इन्स्टाग्राममार्फत जानकारी दिएका…

सुरक्षा पन्त अभिनित फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु भएको छ। फिल्म टिमले शुभ मुहर्त गर्दै आजबाट फिल्मको सुटिङ सुरु गरेको हो। २५ दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन चितवनबाट सुरु गरिएको यस फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए। 'आजबाट फिल्मको छायाङ्कन सुरु भएको छ। छायाङ्कनका लागि हामीले…

पुष्प र साम्राज्ञीको 'तिम्रो मेरो साथ'को छायाङ्कन सुरु

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र 'तिम्रो मेरो साथ'को छायाङ्कन सुरु भएको छ । सोमबार अर्थात् २७ माघदेखि चलचित्रको छायाङ्कन सुरु गरिएको हाे