महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरेको छ ।बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको सो प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो । सो कार्यक्रमा बैंकका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति स्थानीयहरुको उपस्थिति रहेको थियो ।कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा प्रदान गनै […]