ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जले आज नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एकमुष्ठ रूपमा कम्पनीहरूले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ । सेबोनले गत २ असोजमा ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो । धितोपत्र ऐन २०६४ को […]

सम्बन्धित सामग्री

चिरख्वाको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं- चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज असोज २६ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार यसमा बिहीबार (असोज २५ गते) साँझ ५ः०७ बजेसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा ११.१४ गुणा बढी […]

भूगोल इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। भूगोल इनर्जीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। यसले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी […]

इङवा हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – इङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज सोमबार रहेको छ। आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज चैत २० गते अन्तिम दिन हो। सोमबार बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ। इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ […]

दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये […]

भूगोल इनर्जीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – भूगोल इनर्जी डेभलपमेन्टको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज चैत ७ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। भूगोल इनर्जीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १०% अर्थात […]

एसियनको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने फागुन ३ गते बुधबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड […]

माया खोलाको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेकाे छ। लगानीकर्ताले आज माघ १७ गते मंगलबार कार्यलय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो मध्ये १०% अर्थात् १० लाख […]

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ- पिपुल्स पावर कम्पनीको आइपिओको लागि आवेदन दिने आज अन्तिम दिन हो। यस आइपिओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं.१ र ४ […]