काठमाडौँ – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। भूगोल इनर्जीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। यसले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी […]