काठमाडौँ – माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेकाे छ। लगानीकर्ताले आज माघ १७ गते मंगलबार कार्यलय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो मध्ये १०% अर्थात् १० लाख […]