काठमाडौँ – भूगोल इनर्जी डेभलपमेन्टको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज चैत ७ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। भूगोल इनर्जीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १०% अर्थात […]