जनकपुरधाम- मधेश प्रदेशमा सन् २०२३ को सुरुको तीन महिनामै एक सयभन्दा बढी मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनकपुरधाममा सार्वजनिक गरेको त्रैमासिक रिपोर्टको तथ्यांक अनुसार पुस १७ देखि चैत १७ गतेसम्म तीन महिनामा एक सय १४ वटा मानव अधिकार उल्लंघनका घटनाहरू ...