मधेशमा प्रदेशमा ७ हजारभन्दा बढी मावनअधिकार हननका घटना

मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार जनकपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ ।उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अधिकार उल्लंघनमा २ सय २८, बाल अधिकार उल्लंघनमा २२३ घटना भएको उल्लेख छ ।  नेपाल मानव अधिकार वर्ष पु