जनकपुरधाम - मधेश प्रदेशमा मानव अधिकार उल्लंघनका घटना वृद्धि भएका छन् । बलात्कारको घटनामा सामान्य कमी आए पनि हत्या घटना ह्वातै बढेको तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकअनुसार सन् २०२१ को तुलनामा हत्याका घटना बढेका छन् । सन् २०२१ मा हत्याका ७४ वटा घटना भएकोमा २०२२ मा ९१ जनाको हत्या भएको...