भाइबरको फुटबल उत्सवका विजेताले अनिलसँग फुटसल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– भाइबरले संचालन गरिरहेको फुटबल उत्सव क्विजको विजेताले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङसँग फुटसल खेल्ने अवसर पाउने भएका छन् । मोबाइल एप्लिकेसन भाइबरले कतारमा जारी विश्व कपलाई लक्षित गर्दै फुटबल उत्सव क्याम्पेनिङ सञ्चालन गरिरहेको छ । भाइबरले फुटबल उत्सवमा जोडिएर विश्व कप फुटबलका खेल तालिका, नतिजा, अन्य सुचना तथा फिफाको समाचारहरु […]

सम्बन्धित सामग्री

पूर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

३२ साउन, काठमाडौं । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । भदौ १७ देखि २६ सम्म हुने प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता नकआउट पद्दतिका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र […]

राष्ट्रिय फुटसल टिमका लागि खुल्ला छनोट गरिने

३२ साउन,  काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुल्ला छनोट मार्फत राष्ट्रिय फुटसल टोली बनाउने भएको छ । एन्फाले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा प्रतिस्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका लागि खुल्ला छनोट गर्न लागेको हो । एन्फाले बिहीबार सात प्रदेश, ४८ जिल्ला र शहीद स्मारक ए, बी र सी डिभिजन क्लबहरुलाई […]

हिमालयन फुटबल क्लबको आयोजनामा खुल्ला फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् । साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ […] The post हिमालयन फुटबल क्लबको आयोजनामा खुल्ला फुटसल हुने first appeared on Hamro Khelkud.

मनकामनालाई एसईई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना फुटसलले दोस्रो एसईई फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एबिसी फुटबल एकेडेमीद्वारा सेक्रेड हार्ट स्कुलको फुटसल ग्राउण्डमा भएको खेलमा क्रिजल फुटबल क्लवलाई पराजित गर्दै मनकामनाले उपाधि जितेको हो । उपाधिसँगै मनकामनाले ४० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको क्रिजल फुटबल क्लबले २० हजार रुपैयाँ […]

एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

काठमाडौं : एएफसी फुटसल एसियन कप क्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय फुटसल टोली आज किर्गिस्तानमा प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबिच टोलीलाई बिदाइ गरेको छ। त्यसक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल चर्चित भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए। उनले अन्तर्राष्ट्रियस्तरको फुटसल हल बनाउने योजना रहेको…

काठमाडौं रेजर्सको फुटसल प्रतियोगिता : भद्रकाली फुटसल बन्यो विजेता

काठमाडौं रेजर्स फुटबल क्लबद्वारा आयोजित एकदिने फुटसल प्रतियोगितामा भद्रकाली फुटसल विजेता बनेको छ । भद्रकालीले फाइनलमा टर्फ किङलाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो ।

राष्ट्रिय फुटसल टोलीको जिम्मेवारी गौरव बस्नेतलाई

काठमाडौं। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।बस्नेतलाई नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मंगलबार नियुक्ति पत्र प्रदान गरेका हुन्। उनलाई एन्फाको फुटसल कमिटीले सिफारिस गरेको हो। एन्फाले बस्नेतलाई छ महिनाका लागि जिम्मेवारी सुम्पिएको हो। बस्नेत यसअघि राष्ट्रिय फुटसल टोलीको सहायक प्रशिक्षक थिए।

राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा गौरव बस्नेत

काठमाडाैं : नेपाली राष्ट्रिय फुटसल टाेलीकाे प्रशिक्षकमा गाैरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बस्नेतलाई नियुक्ति पत्र दिएका हुन्। एन्फा फुटसल कमिटीकाे सिफारिसमा बस्नेतलाई ६ महिनाका लागि नियुक्त गरिएकाे हाे। बस्नेतले यसअघि राष्ट्रिय फुटसल टाेलीकाे सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। उनले एएफसी ए लाइसेन्स काेर्ष…

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

ए डिभिजन फुटसल लिग पोखरामा हुने

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ । एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ । एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ […]