राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा गौरव बस्नेत

काठमाडाैं : नेपाली राष्ट्रिय फुटसल टाेलीकाे प्रशिक्षकमा गाैरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बस्नेतलाई नियुक्ति पत्र दिएका हुन्। एन्फा फुटसल कमिटीकाे सिफारिसमा बस्नेतलाई ६ महिनाका लागि नियुक्त गरिएकाे हाे। बस्नेतले यसअघि राष्ट्रिय फुटसल टाेलीकाे सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। उनले एएफसी ए लाइसेन्स काेर्ष…

सम्बन्धित सामग्री

राष्ट्रिय फुटसल टोली – बस्नेत मुख्य र भुसाल सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्तीको घोषणा गरेको छ । एन्फा महासचिव किरण राईले सोमबार एन्फा मुख्यालय सातदोबाटोमा नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । बस्नेत सन् २०१९ देखि फुटसल टोलीमा आबद्ध छन् । त्यति बेला विष्णु […] The post राष्ट्रिय फुटसल टोली – बस्नेत मुख्य र भुसाल सहायक प्रशिक्षक नियुक्त first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय फुटसल टोलीको जिम्मेवारी गौरव बस्नेतलाई

काठमाडौं। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।बस्नेतलाई नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले मंगलबार नियुक्ति पत्र प्रदान गरेका हुन्। उनलाई एन्फाको फुटसल कमिटीले सिफारिस गरेको हो। एन्फाले बस्नेतलाई छ महिनाका लागि जिम्मेवारी सुम्पिएको हो। बस्नेत यसअघि राष्ट्रिय फुटसल टोलीको सहायक प्रशिक्षक थिए।

फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत

इलाम :  नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेकाे हाे। एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। बस्नेतलाई एन्फाको फुटसल समितिले उक्त पदका लागि सिफारिस गरेको थियो। एएफसी-एन्फा ए लाइसेन्स पुरा गरेका बस्नेतले यसअघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।‘यो जिम्मेवारी पाउँदा म खुसी छु र