पुल नबन्दा सडक बेकामे

बरुण नदीमा पुल नबन्दा भोटखोला–२ च्याम्ताङसम्मको सडक प्रयोगविहीन बनेको छ । खाँदबारी किमाथांका सडकसमेत बेकामे भएका छन् । यो सडक खण्ड राष्ट्रिय गौरवको योजनामा पर्छ ।

सम्बन्धित सामग्री

तम्घास-सिमलटारी सडक कालोपत्रे भएको ४ वर्षसम्म पनि बनेनन् पुल

४ चैत, गुल्मी । मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ । सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु परेको हो । सडकखण्डको हुलाके, धनार्जी, पुलवारी र घमिरका खोलामा पुल नबन्दा सानाठुला सवारी साधान र […]

पुल नबन्दा नागरिकलाई सास्ती

काठमाडौँ,११ माघ । दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर अझै निर्माण सम्पन्न भएको छैन् । तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन् […]

भेरी नदीमा समयमै पुल नबन्दा डोल्पा जान रोकिए सवारी

सुर्खेत : भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डभित्र रहेको भेरी पुलमा अस्थायी पुल निर्माण गरी डोल्पा जाने सवारी साधनमा रोक लगाएको छ।यस सडक खण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन  राखिएको होमपाइपले गर्दा पुल नदी तार्न रोक लगाएको हो।सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्जदेखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा डोल्पा आउने सवारीसाधन आवागमन गर्न रोक लगाइएको छ। तर, रुकुम पश

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका bनागरिकका लागि वैकल्पिकरूपमा रहेको झोलुङ्गे पुलको […]

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची, ९ भदौ । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि […]

कछुवा गतिमा निर्माण हुँदै गागन खोलाको पुल, सर्वसाधारणलाई सास्ती

पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सिरहको खण्डको औरही र दरहैया गाउँको बिचमा पर्ने गागन पुल नबन्दा स्थानीय सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। सम्झौता भएको अढाई वर्ष बित्दासमेत पिल्लर मात्र...

पुल नबन्दा आवागमनमा समस्या

राजविराज, १७ कात्तिक । दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]

पुल नहुँदा यात्रुलाई सास्ती

पूर्वमन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।विष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बन ेपनि खोलामा पक्की पुल नबन्दा […]

दुई वर्षअघि सडक कालोपत्रे भयो, तर खोलामा पुल बनेन

सडक कालोपत्रे भए पनि गुल्मीको तम्घास–सिमलटारी सडकखण्डमा पर्ने खोलामा पुल नबन्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।