सुर्खेत : भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डभित्र रहेको भेरी पुलमा अस्थायी पुल निर्माण गरी डोल्पा जाने सवारी साधनमा रोक लगाएको छ।यस सडक खण्डभित्र पर्ने नलगाड नगरपालिका–१२ तल्नुबगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको बीचमा रहेको भेरी नदीमा अस्थायी पुल बनाउन राखिएको होमपाइपले गर्दा पुल नदी तार्न रोक लगाएको हो।सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्जदेखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा डोल्पा आउने सवारीसाधन आवागमन गर्न रोक लगाइएको छ। तर, रुकुम पश