पुल नबन्दा नागरिकलाई सास्ती

काठमाडौँ,११ माघ । दाङमा निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ । घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो । तर अझै निर्माण सम्पन्न भएको छैन् । तुलसीपुर उपमहानगरपालिका–१७ बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पुल पनि समयमा निर्माण हुन सकेको छैन् […]

सम्बन्धित सामग्री

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयवासी

कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको पुल बगाएको लामो समय भयो । वर्षातको भेलले पुल बगाउँदा त्यस यता नरहरिनाथ गाउँपालिका भित्रका पाँच वडाका नागरिकलाई सास्ती भइरहेको छ । रहगाडखोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई वर्षातको समयमा निकै सास्ती भइरहेको छ ।

तम्घास-सिमलटारी सडक कालोपत्रे भएको ४ वर्षसम्म पनि बनेनन् पुल

४ चैत, गुल्मी । मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ । सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु परेको हो । सडकखण्डको हुलाके, धनार्जी, पुलवारी र घमिरका खोलामा पुल नबन्दा सानाठुला सवारी साधान र […]

गागनमा पुल नबन्दा नागरिकलाई सास्ती, साढे तीन वर्षमा ६५ प्रतिशत काम पूरा

पूर्वपश्चिम जोड्ने हुलाकी सडकअन्तर्गत सिरहा खण्डको औरही गाउँपालिकाको औरही र  दरहैया गाउँको सीमा नदी गागनमा पुल निर्माण सम्पन्न नहुँदा नागरिक सास्ती भोग्न बाध्य छन्। सम्झौता भएको तीन वर्ष सात महिनाको अवधिमा...

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका bनागरिकका लागि वैकल्पिकरूपमा रहेको झोलुङ्गे पुलको […]

मेलम्ची र इन्द्रावती खोलामा पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्ने बित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ ।मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक रूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची, ९ भदौ । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि […]

पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची- मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनः निर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्ने बित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिक […]

सम्झौताको मितिमा पुल नबन्दा नागरिकलाई सास्ती‚ गुमाउँदैछन् अकालमै ज्यान

दाङ : खोलामा समय मै पुल निर्माण नहुदाँ दाङका नागरिकहरूले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। साथै अकालमा ज्यान समेत गुमाएका छन्।घोराही–तुलसीपुर सडक खण्डमा पर्ने पत्र खोलाको पुल र घोराही–लमही सडक खण्डमा पर्ने सिस्ने खोलाका निर्माणाधीन पुल अझै सम्पन्न भएको छैन। बुधबार राति सिस्ने खोलाले गाडी बगाएर चारजनाको मृत्यु र एकजना घाइते भएका थिए।तुलसीपुरदेखि घोराहीसम्म करिब एक दर्जन खोला पर्दछ। तीमध्ये पत्र खोला र सिस्ने खोलामा पुल निर्माण सुरु भएको लामो समय हुँदा पनि सम्पन्न भएको छैन। हापुर र से