बुटवल : दाङको सिस्ने खोलामा आएको भेल बाढीले कार बगाउँदा ४ जनाले ज्यान गुमाए। सिस्ने खोलामा पक्की पुल बनाउन थालेको ४ वर्ष भन्दा बढी भयो। तर, अहिलेसम्म पुल सञ्चालनमा आउन सकेको छैन। ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबन्दा पटक-पटक गाडी दुर्घटना भई यात्रुले अकालमा ज्यान गुमाउँदै…