‘सिरियल किलर’ भारतीय दम्पती अर्घाखाँचीबाट पक्राउ

काठमाडौँ- अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो । उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस […]

सम्बन्धित सामग्री

नेपाली युवती बन्धक राखेर दिल्लीमा यौनधन्दा, आरोपित दम्पती पक्राउ

नेपाली युवतीलाई भारतको नयाँ दिल्ली पुर्‍याएर ‘अनलाइन यौनधन्दा’ मा लगाउने गिरोहका नाइके एक दम्पती प्रहरीको फन्दामा परेको छ।...

नेपाली युवती लगेर भारतको दिल्लीमा यौनधन्दा गराउने दम्पती पक्राउ

काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीमा यौन व्यापार गराउने नेपाली दम्पती पक्राउ परेका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी ३१ वर्षीया पत्नी अस्मिता भण्डारी उर्फ रिया वली भनिने टीकाकुमारी वलीलाई पक्राउ गरेको हो। भण्डारी दम्पतीलाई ब्यूरोले भारतीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट पक्राउ गरेको थियो। उनीहरुले दिल्लीस्थित विभिन्न होटल रेष्टुरेन्ट फेन्सी पसलमा आकर्षक काम पाइने र राम्रो कमाई हुने प्रलो

सुनचोरीको आरोपमा दम्पती पक्राउ

बैतडी : सुनचोरीको आरोपमा प्रहरीले बैतडीमा एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपालनाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मीनाथ रहेका छन्।स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी गरेको आरोपमा उनीहरू दुबैजनालाई नियन्त्रणमा लिइएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।घरबाटै पक्राउ परे

लागुऔषध सहित दम्पती पक्राउ

काठमाडौँ,३० साउन । लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी […]

२२ र १७ वर्ष कैद तोकिएका दम्पती पक्राउ

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार अभियुक्त दम्पती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनकी श्रीमती बिभा पासवानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।फैसलापछि फ

हत्या गरेको १६ वर्षपछि दम्पती पक्राउ

१५ फागुन, काठमाडौं । हत्या गरी फरार रहेका दुईजनालाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरू दम्पती हुन् । बझाङको जयपृथ्वी नगरपालिका-७ बस्ने मिनबहादुर भण्डारीको हत्या गरी फरार रहेका दुईजनालाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कमल थापाले बताए । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-७ का […]

ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती रिहा

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुवेदी दम्पती रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकाएर बुझाएको अभियोगपत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता श्यामकुमार महत्तोले बताए। ‘हामीले अनुसन्धानको क्रममा २५ दिनभन्दा धेरै राख्न मिल्दैन। त्यसैले अनुसन्धान सकाएर खोजेको […]

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

विराटनगर : २१  महिने बालिकाको हत्याको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।गत मंसिरमा मोरङको रंगेली नगरपालिका–२ का युनिशा उराँवलाई हत्या गरी खाडलमा गाडेको आरोपमा ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँप पक्राउ परेका हुन्।उराँव दम्पती मृतकका नातामा फुप र फुपाजु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा थप लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख

झा दम्पती हत्या प्रकरणमा थप तीन जना पक्राउ

प्रहरी उपरीक्षक दिनेश आचार्यले पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरिरहेको बताएका छन्। हालसम्म भेटिएका प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको दाबी प्रहरीको छ।

झा दम्पती बेपत्ता प्रकरण : पक्राउ परेका चार जनाको के छ घटनासँग सम्बन्ध?

जनकपुरधाम : महोत्तरीका झा दम्पती बेपत्ता प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एकै परिवारका तीन जनासहित चार जनालाई आज सार्वजनिक गरेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएको ४ सातापछि ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो। प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको…