हिमपातले भेडाहरु मरेपछि बाँचेका भेडाबाख्रा समाल्दै मनाङ चामे गाउँपालिका– १ तिमाङ गाउँकी टिकनदेवी गुरुङ। तस्वीर: नवीन लामिछाने/रासस

हिमपातले भेडाहरु मरेपछि बाँचेका भेडाबाख्रा समाल्दै मनाङ चामे गाउँपालिका– १ तिमाङ गाउँकी टिकनदेवी गुरुङ। तस्वीर: नवीन लामिछाने/रासस

सम्बन्धित सामग्री

मनाङ रैथाने बालीमा आत्मनिर्भर

चामे गाउँपालिका–२ थानचोकका किसान निर्मला गुरुङले मनाङमा आलु, गहुँ, फापर, करु, उवा लगायतका रैथाने बाली गर्दै आएको बताउँछिन्। “मनाङमा पुर्खौँदेखि गरिँदै आएको खेती नै हाल पनि गरिरहेका छौँ, यहाँको वातावरणमा यही बालीको उत्पादन राम्रो हुन्छ, यसको संरक्षण हुनुपर...

बेँसीशहर–चामे सडक पुनःसञ्चालन

लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ । यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो । बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा ढलान गर्नका लागि आइतबारदेखि सडक बन्द गरिएकोमा आज साँझ ६ बजेदेखि पुनः सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।यात्रा असहज भइरहेको थियो तर यहाँ ढलान कार्य सम्पन्न भएसँगै दुर्घटनाको जोखिम कम र यात्रा पनि सहज भएको उनको

माथिल्लो मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा

बाढीपहिरोका कारण अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा आएको छ। चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मतपश्चात आइतबारदेखि सञ्चालनमा आएको हो। भ्राताङ भीरको सडक...

चामे–तिमाङ सडकमा सवारी आवतजावत

१७ साउन, मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ । पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी […]

अविरल वर्षाले चामे–झोलुङ्गे पुल उच्च जोखिममा

–नवीन लामिछानेलगातारको अविरल वर्षाले मर्स्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो  पुल मर्स्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए ।उनले भने, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझ

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा

मनाङ । मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् । चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिवर्तन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँको विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेबल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए । ‘नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँको लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैंक, प्रभु बैंक, रोयल गार्डेनसहित तीनओटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्,’ उनले भने, ‘तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन् ।’ नदीमा आएको बाढीले मोटरेबल पुल डुबाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।      मोटरेबल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय क्षेत्र हुँदै बग्ने क्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् । नदीमा पानीको बहाव नघट्दा मोटरेबल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ,’ उनले भने, ‘पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।’ पुलको उचाइ कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा – देशसञ्चार

मनाङ – मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन्। चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले

मनाङ : मर्स्याङ्दीमा पानीकाे सतह पुलबाट दुई मिटरमाथि पुग्याे, चामे बजार जाेखिममा

मनाङ – मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीमा बाढीको बहाव बढ्दै गएको छ । मर्स्याङ्दी नदी थुनिँदा चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने चामे बजार जाने ठूलो पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको हो । नदीमा पानीको बहाव पुलबाट दुई मिटरमाथि पुगिसकेकाले जोखिम थप बढेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । नदीमा बाढीको बहाव बढेपछि असापासमा कटानसमेत सुरु भएको उह...

मर्स्याङ्दीको बहाव फेरि बढ्दै

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दीको नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

मस्र्याङ्दीको वहाव फेरि बढ्दै

मनाङ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई […]