माथिल्लो मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा

बाढीपहिरोका कारण अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा आएको छ। चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मतपश्चात आइतबारदेखि सञ्चालनमा आएको हो। भ्राताङ भीरको सडक...

सम्बन्धित सामग्री

मनाङ जोड्ने बेंसीसहर–चामे सडक दुई दिन बन्द हुने

मनाङ जोड्ने एकमात्र बेंसीशहर–चामे सडक दुई दिन बन्द हुने भएको छ। सडकअन्तर्गत नासोँ गाउँपालिकाको दानाक्यु छहरा नजिकै सडक मर्मतका लागि शनिबार दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक...

पहिरोका कारण लमजुङबाट मनाङ जाने सडक अवरुद्ध

३ असार, मनाङ । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ । मनाङको मेरुदण्डको रूपमा […]

लमजुङ-मनाङ सडक वातावरणीय प्रभाव मूल्यांकन गरिने

बहुवर्षीय योजना अन्तर्गत विनियोजित बजेटबाट समयमै काम गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकनसँगै ठेक्का सम्झौता कार्यलाई पनि गति दिने निर्णय भएको छ । लमजुङ-मनाङ सडकअन्तर्गत मस्र्याङ्दीको टारीकुनादेखि मनाङ सदरमुकाम चामेसम्मको सडक खण्डको वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अघि बढ्ने भएको । मस्र्याङ्दी गाउँपालिका–३, टारीकुनादेखि चामेसम्मको ५०.६१ किलो मिटर सडक स्तरोन्नतीका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया सुरु […]

मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर(चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयो

मनाङ जाने एकमात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने

हिमाली जिल्ला मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्य हुने भएकाले बिहिवार बिहान ८ बजेदेखि एक साता...

बेसी शहर-मनाङ सडक दश दिनका लागि बन्द हुने

काठमाडौं । मनाङ जोडने एक मात्र बेसीशहर–चामे सडक १० दिन बन्द हुने भएको छ । बेसीशहर–चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले चैत १५ सम्म सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ । नासों गाउँपालिका–९ तिमाङ […]

मनाङ जोड्ने बेसीशहर-चामे सडक १० दिन बन्द हुने

लमजुङ – मनाङ जोडने एक मात्र बेसीशहर-चामे सडक पुन: १० दिन बन्द हुने भएको छ । बेसीशहर-चामे सडक अन्तर्गत मनाङ सडकखण्डको तिमाङ छहरामा निर्माण सम्पन्न भएको कल्भर्टको ढलान पूर्ण रूपमा सेट नभएकाले आइतबारदेखि चैत १५ सम्म १० दिन पुनः सडक बन्द गरिएको हो । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले जनाएको छ […]

मनाङ सडक दुई साता बन्द हुने

लमजुङ- हिमाली जिल्ला मनाङमा दुई साताका लागि सडक अवरुद्ध हुने भएको छ । मनाङको नासोङ गाउँपालिका–९, तिमाङ खण्डमा स्तरोन्नति गर्ने भन्दै यही महिनाको २० गतेदेखि ५ चैतसम्मका लागि सवारी आवागमन बन्द हुने भएको हो ।लमजुङ सदरमुकाम बेसीसहरबाट जिल्ला जोड्ने एकमात्र सडक खण्डको मनाङतर्फ तिमाङ छहरामा स्थानमा कल्भर्ट निर्माणका लागि दुई साता सडक बन्द हुने मनाङ […]

हिमपातले एक महिनादेखि मनाङ सडक अवरुद्ध

हिमपातले बेंसीसहर–चामे सडकअन्तर्गत मनाङको सडक अवरुद्ध बनेको छ। हिमपातका कारण मनाङको चामेदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारसम्मको सडक गत पुस १४ देखि अवरुद्ध छ। सडकमा जमेको हिउँ पन्छाउन नसक्दा सडक अवरुद्ध भएको...

मनाङ जोड्ने बेँसीशहर–चामे सडक खुलाउने कार्य सुरु

लमजुङ। पहिरोले अवरुद्ध भएको मनाङ जोड्ने बेँसीशहर–चामे सडक खुलाउने कार्य सुरु भएको छ। लमजुङ बेँसीशहर नगरपालिका–६ खरखरेमा गएको पहिरोलाई बिहीबार डोजर प्रयोग गरी खुलाउने कार्य भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद लुइटेलले बताए। पहिराले खरखरेमा ३० मिटर बढी सडक बगाएको छ। यो सडकखण्डको अन्य एकदर्जन स्थानमा सडक भत्किएको छ।