काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३ गते जिल्लास्तरमा जनप्रदर्शन गर्ने, २५ गते पुत्ला दहन गर्ने, २८ गते मसाल जुलुस गर्ने लगायत रहेका छन् ...