काठमाडौं । जनत समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिगमन विरुद्धको लडाईलाई जित्नका लागि दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् । जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले एक्लै एक्लैले लडाई जित्न नसकिने भएकाले अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘आउ हामी सबै मिलेर प्रतिगमनको विरोधमा लडौं ।’वरिष्ठ नेता राजेन्द्र महतोले पनि देशमा पहिलादेखि नै प्रतिगमन भएको र अहिले प्रतिगमनमाथि प्रति