बिरामी पाडोको मासु खाँदा २५ जना बिरामी

दैलेखमा बिरामी पाडोको मासु खाँदा २५ जना स्थानीय बिरामी परेका छन्।

सम्बन्धित सामग्री

रात्रीभोजपश्चात मृत्यु प्रकरण: कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान

लमजुङको सुन्दरबजारमा मंसिर २२ गते एक रात्रीभोजमा कुखुराको मासु विषाक्त भएका कारण बिरामीको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।  भोजमा सहभागी एक जनाको मृत्यु र धेरै बिरामी भएपछि गठित अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।

यस्ता रोगीले मासु नखाएकै बेस

जब चाडपर्व अनि रमाइलो गरिन्छ तब खानेकुराहरू प्राथमिकतामा पर्छ । प्रा.डा. पोषणविद् उमा कोइरालाका अनुसार खानेकुरा मनोरञ्जनको साधन पनि हो । पर्वहरूमा खाने परिकारमध्ये प्राथमिकतामा मासु पर्छ । दसैँ तिहार नजिकिएसँगै खसी, बोका, राँगो, बङ्गुर, भैँसी कुखुराको मासु अधिक मात्रामा खाने चलन छ । जसका कारण स्वस्थ मानिस पनि बिरामी पर्ने अस्वस्थ मानिस झन् बिरामी पर्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने प्रा.डा. पोषणविद् कोइरालाको भनाइ छ । दसैँ तिहारमा मनोरञ्जनात्मक खेलहरू खेल्ने क्रममा मासुका धेरै प

दसैँमा मासु : गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

बडा दसैँ घर आँगनमै आइसकेको छ । परापूर्व कालदेखि नै दसैँमा हरेक घरमा  खसी, राँगा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई खुवाउने चलन छ । आफ्नो गच्छेअनुसार हरेक घरले पशुपक्षी काट्ने हुँदा अन्य समयको तुलनामा धेरै मासु राखेर लामो समयसम्म खाने गरिन्छ । मासु स्वस्थको लागि फाइदाजनक भएता पनि उपयुक्त तरिकाले तयारी, भण्डारण र सेवन नगर्दा चाडको समयमा मानिसहरू बिरामी पर्नेदेखि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले दसैँको समयमा मासुको उपभोगबाट आइपर्ने समस्याबाट बच्

अस्पतालको क्यान्टिनमै कुहिएको मासु, गलेका खानेकुरा बिक्री

भक्तपुर – भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ ।  नगरपालिका अनुगमन समितिले आज साेमवार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरूको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनुभयो । अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ । त्यस्तै पाकेको ...

कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामी

बुटवल । रुपन्देहीमा बिरामी भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन् । सैनामैना नगरपालिका–७ देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो […] The post कुकुरले टोकेको भैंसीको मासु खाँदा १४० जना बिरामी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एकै पटक धेरै मासु नपकाउनुहोस्

दशैँको खानपानमा समयमा ध्यान दिन सकिएन भने बिरामी पर्न सकिन्छ । त्यसैले स्वास्थ्य नबिग्रियोस् भन्न समयमा खानपानमा ख्याल गर्नुपर्ने हुन्छ । दशैँभर मासुको प्रयोग गर्ने चलने छ । यसकालागी एकै पटक दशैँभर प्रयोग गर्न झन्झट कम हुने भन्दै मासु पकाउने चलन छ । तर यो स्वास्थ्यको हिसाबले फाइदाजनक हुदैँन । त्यसैले चाँडमा सकेसम्म ताजा मासु […]

दशैँमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।

दशैँ : कस्ता बिरामीले मासु कम खाने ?

काठमाडौं : दशैँलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। जसले गर्दा सबैको घरमा विभिन्न खालका मासुको परिकार बनाएर खाइन्छ। तर कस्ता रोगमा बिरामीले कति मासु खाने भन्ने हेक्का नराख्दा दशैँलगत्तै धेरै मानिस अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन्। त्यसैले आफूमा भएको रोगअनुसार मासु खाँदा ध्यान दिनुपर्ने हुन्छ।कस्ता बिरामीले मासु कम खानेबाथका बिरामीबाथका बिरामीले पनि दशैँमा मासु खाँदा विशेष ध्यान दिनुपर्छ। मासुमा प्रोटिन धेरै हुने भएकाले धेरै मासु खाँदा युरिक एसिड बढेर बाथरोग

काटेको मासु किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

बडादसैँमा धेरैका घरघरमा पाक्ने खाद्य पदार्थमध्ये एक हो मासु । तर, मासु छनौट गर्दा, काट्दा वा पकाउँदा धेरै कुरामा ध्यान पु–याउनुपर्ने पोषणविद् प्राडा.उमा कोइराला बताउँछिन् । सुरक्षित तरिकाले मासु नखाएमा उल्टै बिरामी पर्न सकिने प्राडा.कोइरालाको भनाइ छ ।मासु खाँदा पौष्टिक तत्व प्राप्त हुन्छ । प्रायः धेरै नेपालीहरुले बडादसैँमा वर्षभरिमा सन्तुलन मिलाएर खान पुग्ने मासु दसैँको अवधिमा खाने चलन छ । तर, शरीरलाई चाहिने भन्दा बढि मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविदहरु बताउँछन् ।त्यसैले

आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

बागमती / बागमती प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर