ईयू रूसको पेट्रोल किन्दैन तर रूसी पेट्रोल नभई चल्दैन

काठमाडौँ : रूस-उक्रेन युद्धका कारण विश्वमा धेरै परिवर्तन भएको छ। यो युद्धले पेट्रोलियम पदार्थ र खाद्यान्न क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।यो युद्धले एकातिर धेरै देशमा खाद्यान्नको अभाव सिर्जना गरेको छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको अभाव भएको छ। यसबाट कतिपय देशलाई फाइदा पनि भएको छ। यो युद्धसँगै अहिले भारत ठूलो तेल निर्यातक देश बन्न पुगेको छ।खाडी मुलुकबाट तेल आयात गरी ऊर्जा आपूर्ति गरिरहेको भारत अहिले रूसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको छ र त्यही तेल युरोपलाई बेचिरहेको छ।अ

सम्बन्धित सामग्री

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनमा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्।...

राजदूत ए.नोभिकोभले भन्छन्: रूसी सेनामा भर्ना भएका नेपालीहरू फर्कन चाहँदैनन्

नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनमा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्।...

रूसी सेनामा अर्का एक नेपालीको मृत्यु

काठमाडौँ : रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए। रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो। विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघ

यूक्रेनी डिनिप्रो विमानस्थलमा रूसी आक्रमण

यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन्।...

रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी

मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएको छ । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताएका हुन् ।इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताए ।लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने, “हामीले रुससँग सबै आर्थिक सम्

युद्धमा १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको दावी

रूसी सशस्त्र फौजले युक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३ हजार ५ सयभन्दा बढी रूसी सेनाको मृत्यु भएको युक्रेनको विदेश मन्त्रालयले मंगलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा युक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर युक्रेनले भनेजति सङ्ख्यामा युक्रेनमा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ । युक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रमम

रुस-युक्रेन युद्ध : रूसी सेनाको क्षतिबारे यूक्रेनको यस्तो दावी

रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको तर यूक्रेनले भनेजति […]

युक्रेनमा रूसी आक्रमण : ५० को मृत्यु

किभ : रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्। तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेका छन्।रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।जनतालाई अनिवार्य सैनि

अमेरिकाद्वारा युक्रेनबारे रूसी माग अस्वीकार

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रूसी मागलाई अस्वीकार गरेको छ ।

युक्रेनका तीन क्षेत्रमा रूसी सेनाको घेराबन्दी

रूसका एक लाखभन्दा बढी सैनिकले युक्रेनलाई तीनतिरबाट घेराबन्दी गरेका छन्। रूस र अमेरिकाबीच जेनेभामा जारी वार्ताको दोस्रो दिन मंगलबार युक्रेनमा आक्रमण हुने आशंकाका रूसी सेनाले घेराबन्दी गरेको हो।रूसी उप विदेशमन्त्री राइबाकोभले अमेरिकी उपसचिव वेन्डी शेर्मानसँग एउटा शर्त राखेका छन्। रूसका अनुसार अमेरिकाले युक्रेनलाई सैन्य गठबन्धन नेटोमा समावेश गर्नु हुँदैन।रूसी सैनिकले युक्रेनलाई पूर्वी क्षेत्रमा सोलोती र बोगुचरमा घेरेका छन् भने उत्तरी क्षेत्रमा पोचेपसम्म पुगेका छन्।सैन्य विश