युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर नदीमा एक रुसी सैनिकमाथि ५० क्यालिबरको गोली प्रहार गरेका छन् । यसअघि युक्रेनी समूहले रूसी सेनाको अवस्थाबारे जानकारी लिन गर्न ड्रोन प्रयोग गरेको थियो । […]
एजेन्सी – युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर नदीमा एक रुसी सैनिकमाथि ५० क्यालिबरको गोली प्रहार गरेका छन् । यसअघि युक्रेनी समूहले रूसी सेनाको अवस्थाबारे जानकारी लिन गर्न ड्रोन प्रयोग गरेको […]
युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइ भएको छ ।
रुसी सेनाले युक्रेनमाथि आक्रमणको सुरुवातमा डेनिप्रोको दक्षिणी सहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो ।
यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्त्वपूर्ण मानिएका थिए । युक्रेनले पुल भत्काइदिएपछि रूसी सेना खेरसनमा फसेका युक्रेनले दाबी गरेको एएफपीले जना...
यूक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइको सामना गर्नुपरेको जनाएको छ । मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको सुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो ।यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्वपूर्ण मानिएका थिए । हालैका हप्ताहरूमा बारम्बार पुलहरूमा बमबारी भएपछि
युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुन: बन्दोबस्त गरिएको रुसी सेनाले मङ्गलबार उल्लेख गरेको छ । रुसी सशस्त्र सेनाले “रुसी टेलिभिजन च्यानलहरू नि:शुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरहरूमध्ये अन्तिमलाई पुन: कन्फिगर गरेको”, जनाएको छ । इमिया प्रायद्वीपको सिमाना जसलाई रूसले सन् २०१४ मा कब्जा गरेको थियो । खेरसन […]
युक्रेनको सेनाले ३ हजार ५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यस्तै‚ करिब २०० जनालाई बन्दी बनाइएको उनीहरूको दाबी छ।युक्रेनी सेनाको दाबीअनुसार रूसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्यांक पनि गुमाएको बिबिसीले जनाएको छ। रूसी सेना अहिले युक्रेनको राजधानी किभमा पुगेको छ। राजधानी दुवै पक्षको बमबारी भइरहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले जनाएका छन्।रूसले युक्रेनमाथि तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ। राजधानी किभमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरू भने सार्वजनिक भएका छै
१३ फागुन, काठमाडौं । सैन्य कारबाही सुरु गरेको दोस्रो दिनमै रुसी सेना युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । शुक्रबार बिहान भएको गोलाबारीपछि रुसी सेनाका ट्याङ्कहरू सडकमा गुड्न थालेका छन् । युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाको एक जासुसी डफ्फा किएभबाट केही किलोमिटर टाढा अवस्थित ओबोलोन जिल्लामा प्रवेश गरिसकेको बताएको छ । यद्यपि, रुसी फौज र […]
किभ : रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्। तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेका छन्।रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।जनतालाई अनिवार्य सैनि