काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी दर्जनौं तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।
दशकौंयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र …
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति परोक्ष संकेत गर्दै ऐनामा आफ्नो अनुहार हेरेर अरूलाई गाली गर्ने गरेको टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । संसद्मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ […]
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा कर्णाली विकासबारे ‘कुश्मामा रेल’ शैलीको जवाफ दिएका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले अबको १०/१५ दिनभित्रै काठमाडौंबाट गाडी चढेर हुम्लाको सीमकोट पुग्न सकिने दाबी गरेका हुन् । ‘कर्णालीको विकासको […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड भने धरानमा छन् । सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलको नेता प्रतिनिधिसभा बैठकमा उपस्थित हुने परम्परा रहँदै आएको छ […]
काठमाडौं । भारत-पाक तनावको छायाँबीच विश्व सुन्दरी प्रतियोगिता 'मिस वर्ल्ड'को ७२ औं संस्करण शनिबारदेखि दक्षिण भारतीय राज्य तेलागांनाको हैदराबादमा सुरु भएको छ ।
एक महिनासम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोह निकै रोचक रह्यो । ११० देशका प्रतियोगी …