विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दोस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा परेको छ । उक्त रिट सोमबार न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासमा परेको थियो ।
आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलास...