कोशी प्रदेश सरकार गठनविरुद्ध हिक्मतले दायर गरेको रिट दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’ सूचीमा

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दोस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा परेको छ । उक्त रिट सोमबार न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासमा परेको थियो । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलास...

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ।

कोशी सरकार गठन बिरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत […]

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौँ- कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।       न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौँ- कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।       न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिट निवेदन मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ इजलासमा मंगलबारका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो । गत आइतबार यता दैनिक पेशी तोकिए पनि उक्त रिट निवेदन लगातार तेस्रो दिन हेर्न नभ्याइने सूचीमा परेको हो । न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा पनि बस्नुपर्ने भएका […]

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट तेस्रो पटक पनि ‘हेर्न नभ्याइने’मा

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा शुक्रबार दायर गरेको रिट निवेदन तेश्रो पटक पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।  मङ्गलबार सर्वोच्चका न्यायाधीस तिलकुमार श्रेष्ठको एकल इजलासमा उक्त रिट निवेदन परेको थियो । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको र सोमब...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट माथेमाको इजलासमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइका लागि सोमबार पनि पेशी तोकिएको छ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले हस्ताक्षरलाई मान्यता दिएर सरकार गठन गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सो रिट परे पनि हेर्न भ्याइएको थिएन ।

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट आज ‘हेर्न नभ्याइने’

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आइतबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आइतबारको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो । कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । असार २१ गते कोशी […]