कोशी प्रदेश सरकार गठनविरुद्धको रिट तेस्रो पटक पनि ‘हेर्न नभ्याइने’मा

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा शुक्रबार दायर गरेको रिट निवेदन तेश्रो पटक पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।  मङ्गलबार सर्वोच्चका न्यायाधीस तिलकुमार श्रेष्ठको एकल इजलासमा उक्त रिट निवेदन परेको थियो । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको र सोमब...

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आइतवार हुने भनिएको सुनुवाई हेर्न नमिल्नेमा परेको छ।

कोशी सरकार गठन बिरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत […]

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौँ- कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।       न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौँ- कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।       न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो...

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिट निवेदन मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ इजलासमा मंगलबारका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो । गत आइतबार यता दैनिक पेशी तोकिए पनि उक्त रिट निवेदन लगातार तेस्रो दिन हेर्न नभ्याइने सूचीमा परेको हो । न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा पनि बस्नुपर्ने भएका […]

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट माथेमाको इजलासमा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइका लागि सोमबार पनि पेशी तोकिएको छ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले हस्ताक्षरलाई मान्यता दिएर सरकार गठन गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सो रिट परे पनि हेर्न भ्याइएको थिएन ।

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट आज ‘हेर्न नभ्याइने’

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आइतबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आइतबारको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो । कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । असार २१ गते कोशी […]