अस्ट्रेलियाले धोका दिएपछि भारतलाई आणविक पनडुब्बी बेच्दै फ्रान्स ?

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच ४० अर्ब डलर बराबरको पनडुब्बी सम्झौता रद्द गरिएपछि रिसाएका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् ।  फ्रान्सले अस्ट्रेलियासँग पनडुब्बी निर्माणको सम्झौता गरेको भए पनि अस्ट्रेलियाले अन्तिम समयमा आएर धोका दिएको थियो ।  मोदी र म्याक्रोंको संयुक्त बयानमा उल्लेख गरिएअनुसार, हिन्द प्रशान्त क्षेत्रमा भारत र फ्रान्सबीच सहयोगको कुराकानी भएको छ ।  विश्लेषकहरूले अकिस सम्झौताका कारण फ्रान्सले अत्याधुनिक आणविक पनडुब्बी बनाउन सहायता गर्न...

सम्बन्धित सामग्री

फ्रान्स-अमेरिकी ऐतिहासिक सम्बन्धमा समस्या, पनडुब्बी सम्झौताले कूटनीतिक सङ्कट

काठमाडौं । अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी किन्न गरेको ७८ खर्ब रुपैयाँ (६६ अर्ब डलर)को सम्झौता खारेज गरेसँगै पश्चिमी सहयोगीहरूबिच कूटनीतिक दरार सिर्जना भएको छ ।

फ्रान्स-अमेरिकी ऐतिहासिक सम्बन्धमा समस्या, पनडुब्बी सम्झौताले कूटनीतिक सङ्कट

काठमाडौं । अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी किन्न गरेको ७८ खर्ब रुपैयाँ (६६ अर्ब डलर)को सम्झौता खारेज गरेसँगै पश्चिमी सहयोगीहरूबिच कूटनीतिक दरार सिर्जना भएको छ ।

फ्रान्सका राष्ट्रपतिले दिएनन् बाइडनलाई भाउ

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको ऐतिहासिक सुरक्षा सम्झौता अकिसका कारण फ्रान्स बेस्सरी रिसाएको छ ।  तीनै देशले फ्रान्सलाई फकाउन कोशिश गरिरहेको भए पनि फ्रान्सको रिस मत्थर भएको छैन । उक्त सम्झौताका कारण फ्रान्सलाई अर्बौं डलरको घाटा लागेका रिसाएको हो । अकिस सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको प्रविधि उपलब्ध गराउनेछ ।  यस सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता रद्द गरेको थियो ।  अमेरिकाले फ्रान्सलाई फकाउन लगातार कोशिश गरिरहेको छ । राष्ट्रपति जो बाइडनले फ्रान्से...