ओकास : त्रिदेशीय सम्झाैताका कारण उत्पन्न विवादबीच फ्रान्सले बेलायतसँगकाे रक्षावार्ता रद्द गर्‍याे

काठमाण्डाै – बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौता ‘ओकस’ लाई लिएर भइरहेको विवादका बीच फ्रान्सकी रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ब्रितानी समकक्षीसँग हुने एउटा वार्ता रद्द गर्नुभएको छ ।  अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछ िहटेर ओकस भनिने नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि फ्रान्स क्रुद्ध बनेको छ ।  बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओकस सम्झौतालाई लिएर फ्रान्सले कुनै चिन्ता गर्नुपर्ने कारण नभएको बताउनुभएको छ ।  तर फ्रान्सको रक्षा...