फ्रान्स-अमेरिकी ऐतिहासिक सम्बन्धमा समस्या, पनडुब्बी सम्झौताले कूटनीतिक सङ्कट
काठमाडौं । अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी किन्न गरेको ७८ खर्ब रुपैयाँ (६६ अर्ब डलर)को सम्झौता खारेज गरेसँगै पश्चिमी सहयोगीहरूबिच कूटनीतिक दरार सिर्जना भएको छ ।