पर्वत समाज जापानको अध्यक्षमा सुभाष लामिछाने

पर्वत जिल्लाबाट जापान आई विभिन्न पेसा व्यवसायमा आवद्ध नेपालीहरुको संस्था पर्वत समाज जापानको नयाँ अध्यक्षमा सुभाष लामिछाने सर्वसम्मत चयन भएका छन् । नवगिठत समितिका अध्यक्ष लामिछाने एनआरएनए जापानका प्रवक्ता समेत हुन् । टोकियोमा आयोजिक संस्थाको अधिवेशनले आगामी कार्यकालका लागि लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवगठित कार्यसमितिको तीन उपाध्यक्षमा मुक्तिराज रेग्मी, रमेश काफ्ले, …

सम्बन्धित सामग्री

जापानमा हुने ‘रमाइलो म्युजिक एक्प्रेस’को तयारी पूरा, आज फुकुओकामा (भिडियोसहित)

पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले आयोजना गर्न लागेको रमाइलो म्युजिक एक्प्रेस सांगीतिक कार्यक्रमको अन्तिम चरणमा पुगेको छ । समाजले आइतबार राजधानी टोकियोमा एक पत्रकार सम्मेलन गरी जापानका विभिन्न शहरहरुमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र …

आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानलाई

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको नवौं वार्षिकोत्सव तथा आठौं सिल्भर रनिङ पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार टोकियो कामतामा आयोजित भलिबल प्रतियोगिताको उपाधी पर्वत समाज जापानले हात पारेको छ। समाजले उपाधीसंगै नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता घुम्टे …

अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुँदै, ५५५५ डलर पुरस्कार

अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी अप्रिल ८ र ९ मा मेरिल्याण्डको बाल्टिमोरमा हुने प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा सहभागी हुनका लागि अहिलेसम्म दर्जन बढी टिमहरुले दर्ता गरिसकेका छन् भने दर्ता गर्ने अन्तिम म्याद अप्रिल २ सम्म रहेको छ । दर्ता शुल्क ५ सय डलर […]

जापानमा नेपाली कथानक चलचित्र महापुरूष

जापान । यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरुको अभियन रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो । चलचित्रलाई पर्वत समाज […]

पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी चयन

पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी चयन हुनुभएको छ । टोकियोमा आइतबार सम्पन्न समाजको छैठौ अधिवेशनले नयाँ अध्यक्षमा सुवेदीलाई चयन गरेको हो । त्यसै गरी तीन नयाँ उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफले चयन गरिएको छ भने महासचिवमा राम बस्तोला, सचिव बिनोद न्यौपाने र अनिल पन्त र कोषाध्यक्षमा बिमल न्यौपाने तथा सह कोषाध्यक्षमा …

पर्वत समाजको च्यारिटी कार्यक्रम लण्डनमा, करिब ६५ लाख संकलन

६ जुन, लण्डन । एक महिनासम्मको तयारी र दौडधुप । पर्वतका सांसदहरुको जमघट । जनप्रतिनिधि पनि एउटै मञ्चमा । पर्वत र लण्डनमा रहेका नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुती । अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लण्डनमा जुन ३ मा भव्य रुपमा …