एनआरएनए अध्यक्षमा आचार्य, थापा र केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनले तीन जना अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा कुल आचार्य, डा. रविना थापा र बद्री केसीलाई सर्वसम्मत चयन गरेको हो । निर्वाचित अध्यक्षले क्रमशः ६-६ महिना संस्थाको नेतृत्व गर्ने जनाइएको छ ।यसैगरी संघका उपाध्यक्षहरुमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, […]

सम्बन्धित सामग्री

एनआरएनएमा पहिलोपटक महिलासहित तीनजना अध्यक्ष

गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलोपटक महिलासहित तीनजना अध्यक्ष चयन भएका छन् । संघको १०औँ विश्व सम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।...

एनआरएनएको अध्यक्षमा ३ जना चयन, भागबण्डामा जम्बो पदाधिकारी घोषणा (नामावलीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र म

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिडन्त, आचार्य ‘रिङ आउट’

काठमाडौं, २७ फागुन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ। अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् । संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ। नयाँ नेतृत्वका लागि […]

एनआरएनए अध्यक्षका तीन दाबेदार, के छ चुनावी एजेण्डा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनको अध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने भएको छ। यसका लागि तीन प्रतिस्पर्धीले आफ्नो एजेण्डा अघि सारेका छन्।अध्यक्ष पदमा कुल आचार्य र रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बद्री केसी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेका छन्।थापा र आचार्य  प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले केपी ओली समूहका हुन्। आगामी अक्टोबर २३&ndas