एनआरएनए जापानको अध्यक्षमा टासी लामा - Karobar National Economic Daily
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा सर्वसम्मत चयन भएका छन् । यसरी नै महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरे तथा कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका…
दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको ८औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रानाध्वज लामालाई पुनः चयन गरेको छ । यसअघिको कार्यकालमा पनि लामा नै अध्यक्ष थिए । शुक्रबार सम्पन्न परिषद्को महाधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि, […]
२६ असार, बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा कुल प्रसाद सिवाकोटी (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार राजधानी बेर्नमा सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट सिवाकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा राकेश प्रजापति र जीवन भट्टराई, महासचिवमा याम काउचा मगर, सचिव सुनिता तामाङ र कोषाध्यक्षमा विनिता सुनार निर्विरोध निर्वाचित भएका छन्। यस्तै प्रवक्तामा […]
काठमाडौ, चैत १० । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा विनोद कुँवर चयन भएका छन् । होटल याक एण्ड यतिमा जारी १० औं महाधिवेशनबाट कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कुँवर २०२१ देखि २०२३ सम्म अध्यक्ष रहनेछन् । त्यस्तै, उपाध्यक्षमा उमेश पुडासैनी, बाबु राम लामा, थर्क सेन, सुरेन्द्र सिग्देल, महिला उपाध्यक्षमा भोमा लिम्बु चयन […]
दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले हवाई भाडा जुटाउन नसकेर अलपत्र परेका ४ जना नेपाली श्रमिकहरुलाई टिकटको ब्यवस्थापन गरी स्वदेश पठाएको छ विभिन्न कारणले रोजगारी गुमाएर केही समयदेखि नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका उनीहरुलाई नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनएले हवाई टिकटको व्यवस्था गरेको हो । एनआरएनएका अनुसार यसरी फर्किनेहरुमा काठमाडौँकी अस्मिता लामा, […]
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन हुनुभएको छ । निकै लामो चुनावी अभियानपश्चात् उहाँ सर्वसम्मतिमा चयन हुनुभएको हो । महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा …
२८ असार, बार्सिलोना । एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित भएकी छिन् । विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। दुई कार्यकालसम्म संघको महिला संयोजकमा रही काम गरेकी उनी उपाध्यक्ष हुँदै सन् २०२१- २०२३ कार्यकालका लागि अध्यक्ष बनेकी हुन्। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा (आईसीसी) सीमा गौतम निर्वाचित भएकी […]
बार्सिलोना। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो। विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रहेर काम गरेकी थिइन् । वर्तमान कार्यसमितिकी उपाध्यक्षसमेत रहेकी […]
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।