एआईजी बढुवाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा

काठमाडौं । प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध डीआईजी इश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । यही चैत १८ गते डीआईजी कार्कीले दायर गरेको रिटमा २० गतेका लागि नै पेसी तोकिएको थियो । तर, २० गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ रोकियो । रेग्मीको...

सम्बन्धित सामग्री

प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न खटाइए छुट्टै डिएसपी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ ।  उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डिएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डिएसपीले […]

प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न छुट्टै डीएसपी

जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डीएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डीएसपीले हेर्ने गरेका थिए ।परिसरमा २ जना डीएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भ

आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज (आइतबार) पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

विश्वराज पोखरेलको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । आज विश्वराज पोखरेलको तर्फबाट दुई दर्जन कानुनविद्ले बहस गरेका थिए । पोखरेलको तर्फबाट माधव बस्नेत,

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

काठमाडौं, जेठ २६। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ । हाजिर हुँदा आफैले अस्वीकार गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये […]

बिदा अस्वीकृतपछि एआईजी पोखरेलले भने, ‘कानुनी लडाईं नसकिएसम्म हाजिर हुन्नँ’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन् । पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् । एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालत

आईजीपी बढुवा विरुद्ध मुद्दा लडिरहेका एआईजी पोखरेलको सरुवा

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध मुद्दा लडिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ । सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० मा सुनुवाइ हुँदै छ ।मन्त्रिपरिषद्ले एआईजी रवीन्द्रबहादुर धानुकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी)बाट एआईजीमा बढुवा भएका ५ जनालाई पदस्थापन गरिएको छ । प्रहरी

एआईजी विश्वराज पोखरेलको मुद्दा ‘हेर्न नमिल्नेमा’

काठमाडौं, १७ जेठ । एआईजी विश्वराज पोखरेलले दर्ता गरेको रिट आज इजलासमा ‘हेर्न नमिल्ने’मा राखिएको छ । आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट र डिआईजीको बढुवाविरुद्धको रिट निवेदनसँगै राखिएपछि आज रिट हेर्न नमिल्ने भएको हो । तत्कालिन डिआईजीहरु धिरज प्रताप सिंह, रविन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका […]

एआईजी पोखरेलको मागअनुसार अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका २९औं महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहलाई नियुक्त गरेको विरुद्ध अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले एआईजी पोखरेलले उठाएको मुद्दा फैसलाका क्रममा सम्बोधन हुने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अब निर्वाचनपछि मात्रै सुनुवाइ […] The post एआईजी पोखरेलको मागअनुसार अन्तरिम आदेश अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

एआईजी बढुवाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा

एआईजी बढुवाविरुद्धको मुद्दामा आइतबार सुनुवाइ भएन् । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश रेग्मीले सो मुद्दा ‘हेर्न नमिल्ने’ सुचिमा राखेका छन् ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले बढुवा बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।मन्त्रिपरिषद्ले धिरज प्रताप सिंह, बसन्त कुमार पन्त र रबिन्द्र बहादुर धानुकलाई  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जन