काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका २९औं महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहलाई नियुक्त गरेको विरुद्ध अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले एआईजी पोखरेलले उठाएको मुद्दा फैसलाका क्रममा सम्बोधन हुने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अब निर्वाचनपछि मात्रै सुनुवाइ […]
The post एआईजी पोखरेलको मागअनुसार अन्तरिम आदेश अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक.