सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई अघि सार्ने एकीकृत समाजवादीको निर्णय

४ वैशाख, धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपनेता प्रकाश रावलले …

सम्बन्धित सामग्री

काेशीकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको छ । यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ ...

गण्डकीको मुख्यमन्त्रीमा मनाङेले एमालेका खगराजलाई समर्थन गर्ने

चुनावपछि एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न लागेका अधिकारीलाई समर्थन गर्ने बताएका हुन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी पेश

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्। उनले ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक अरु प्रदेशसभामा रहेका सबै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धनका नेताहरुले बताएका छन्। प्रदेश १ मा एमालेका […]

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसको दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको सरकारको नेतृत्व पाउनुपर्ने बताए । नेकपा एकीकृत समाजवादीको कात्तिक १० गते […]

प्रदेश नं १ को मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन

प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत (समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धन दलको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गर्नुभएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा दावी आव्हान गरेपछि नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले …

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

काठमाडौँ । वर्तमान सत्तागठबन्धनले राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा अगाडि सारेको छ। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादी पार्टीका नेता राईले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्। उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकार गठनको आह्वान गरेलगत्तै राईले बहुमत सांसद्को हस्ताक्षरसहित […]

बागमती प्रदेशमा मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ ।  प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताए ।  उनले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का […] The post बागमती प्रदेशमा मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् ।हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने […]