काठमाडौँ । वर्तमान सत्तागठबन्धनले राजेन्द्र राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा अगाडि सारेको छ। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादी पार्टीका नेता राईले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्। उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकार गठनको आह्वान गरेलगत्तै राईले बहुमत सांसद्को हस्ताक्षरसहित […]